खोज–अनुसन्धान

एमाले कपिलवस्तुको बैठक आज : प्रदेश अधिबशनका प्रतिनिधीको संख्या टुंगो लगाउने



कपिलवस्तु ४ भदौ । आज नेकपा एमाले कपिलवस्तुको जिल्ला सचिवालय बैठकले प्रदेश अधिबेशनका प्रतिनिधीको संख्या निर्धारण गर्ने भएको छ । तौलिहवामा १२ वजेवाट शुरु भएको बैठकले १० वटा पालिकालाई आधार मानेर १०० जना वरावर १ प्रतिनिधीका हिसावले प्रतिनिधी छनौटको होमवर्क गर्ने भएको छ । ए

माले प्रदेशले यहि भदौ ९ गते एकैदिन प्रदेश अधिबेशनका प्रतिनिधी छनौट गर्ने तय गरेकोछ । जस अनुसार कपिलवस्तुवाट करिव ९० जना प्रतिनिधी प्रदेश अधिबेशनकालागि छानिने प्रारम्भीक आकलन छ यद्धपी यो संख्याको टुंगो भने सचिवालय बैठकले लगाउने जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६