खोज–अनुसन्धान

निजामती सेवा दिवसमा कालो पट्टी बाधेर विरोध




कपिलवस्तु २३ भदौ।शुद्धोधन गाउँपालिका लवनी कपिलवस्तुका कर्मचारीहरुले सरकारले स्थानीय तह र प्रदेश स्तरका कर्मचारीहलाई विभेद गरेको भन्दै निजामती कर्मचारी निजामती सेवा दिवस मनाउनुको साटो उल्टै स्थापना दिवसमा कालो पट्टी बाधेर विरोध जनाएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वाट मन्त्रिपरषद मार्फत सदनमा पेश गर्न लागेको निजामति ऐनमा स्थानीय तहका कर्मचारिहरुको मान मर्दन हुने खालको देखिएकोले कालो पट्टी बाधेर विरोध गरेको कर्मचारीहरुले जनाएका छन् ।

उनिहरुले संघिय निजामति ऐनको ठाउंमा एकिकृत कर्मचारी ऐन ल्याउनु पर्ने,स्थानीय तहका कर्मचारीलाइ पनि निजामति ऐनमा समेट्नु पर्ने , कर्मचारी समायोजन ऐन २०७५ अनुसार समायोजन भएका कर्मचारीलाई १ पटक पुनरावलोकन गर्नुपर्ने , स्थानीय तहका कर्मचारीहरुको सुरक्षीत रहनुपनेृ लगायतका मागहरु रहेको शुद्धोधन गाउंपालिकाका शिक्षा शाखा प्रमुख धनि प्रसाद शर्माले बताए ।

प्रकाशित : २३ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६