ब्रेकिंग न्युज

अर्काेसाल नारायणहिटीवाटै टिका लगाउन पाँऊः मिश्रा




काठमाडौं ८ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पहिलोपटक पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दसैँको टीका लगाएका छन् । निर्मल निवासमा अपरान्ह तीन घण्टासम्म लाइनमा बसेर उनले पूर्वराजासँग टीका लगाएका हुन् ।टीका ग्रहणका क्रममा पूर्वराजालाई अर्को वर्ष नारायणहिटी दरबारमै दसैँ मनाउन शुभेक्षा व्यक्त गरेको मिश्रको भनाइ छ । उनले सामाजिक सञ्जालमा पूर्वराजाको हातबाट टीका लगाउन स्वार्थरहित सर्वसाधारणको भिड लागेको तर राष्ट्रपतिकहाँ टीका लगाउन केही पार्टीनिकट मानिस र उच्चपदस्थको पातलो उपस्थिति रहेको टिप्पणीसमेत गरेका छन् ।

प्रकाशित : ८ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६