प्रदेश

लुम्बिनी मै उत्कृष्ट भयो कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र



कपिलवस्तु, २३ कात्तिक । कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्र लुम्बिनी प्रदेश मै मै उत्कृष्ठ घोषित भएको छ । प्रदेशको १२ जिल्लाको भएको समिक्षा गोष्ठीमा कुल ७२ दशमलव २३ अंक ल्याएर कपिलवस्तु आयुर्वैद केन्द्र प्रदेश मै उत्कृष्ठ घोषित भएको हो ।गत आर्थिक बर्ष २०७९/०८० मा संंपन्न गरेको कार्य र उपलबधीका आधारमा कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्र लुम्बिनी प्रदेश मै पहिलो भएको केन्द्रका प्रमुख डाक्टर नलिननाथ तिवारीले बताए ।कपिलवस्तु लगातार तेश्रो पटह उत्कृष्ठ बन्दै उत्कृष्ठतामा हेयाट्रिक गरेको हो । केन्द्रमा २०७९/०८० मा ७९ हजार ३३६ जनाले सेवा लिएका थिए । उता कपिलवसतु अस्पताल भने प्रदेशमा दोश्रो स्थान हासिल गरेको छ ।

प्रकाशित : २४ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६