खोज–अनुसन्धान

प्रदेश सरकार विस्तारका सन्दर्भमा नेता बिचको पछिल्लो छलफल पनि निस्कर्स बिहिन

माओवादी र काङ्ग्रेसकस ५ उच्च नेता सहभागी




बुटवल४ मंसिर । लुम्बिनी प्रदेश सरकार विस्तारका सन्दर्भमा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका नेता बिचको पछिल्लो छल्फल पनि निस्कर्स बिहिन बनेको छ ।माओवादीका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त र नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनबिच छलफल भएको छ ।
दाङको चोखेरामा भएको छलफलमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्व सभामुख ओनसरी घर्ती र माओवादी संसदीय दलका नेता जोखबहादुर महराको पनि सहभागिता रहेको बताइएको छ ।भेटघाटमा सरकार विस्तार गर्दा मन्त्रालय थप्ने या नथप्ने विषयमा सामान्य छलफल भएको जनाइएको छ । यसैगरी संसदीय समिति सभापतिको विषयमा पनि सामान्य छलफल भएको नेताहरुले बताएका छन् ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६