खोज–अनुसन्धान

लुम्बिनीमा काङ्ग्रेस र माओवादी बाट १/१ मन्त्री मन्त्री थपिए ,आजै शपथ हुने



कपिलवस्तु ८ पुस।लुम्बिनी प्रदेश सरकारमा दुईजना मन्त्री थपिएका छन्। नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्ण केसी ९नमुना० र नेपाली कांग्रेसका तर्फबाट सरोज थापा मन्त्री बनेका हुन्। केसी बाँकेबाट र थापा प्यूठानबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्। उनीहरूको शपथ आइतबारका लागि तय भएको मुख्यमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ।

थापा चलचित्र क्षेत्रमा ‘रोज राणा’ को नामबाट चिनिन्छन्। उनीहरूलाई यसअघि मुख्यमन्त्रीले सम्हाल्दै आएकामध्येको दुई मन्त्रालय दिइने भएको हो।लुम्बिनीका मुख्यमन्त्री चौधरीले खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्दै आएका छन्।

प्रकाशित : ८ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६