खोज–अनुसन्धान

एमालेको १० औ जिल्ला अधिबेशन २६ बैशाखमा हुने



कपिलवस्तु १३ बैशाख ।नेकपा एमालेको १० औ जिल्ला अधिबेशन २६ बैशाखमा हुने भएको छ । एमाले कपिलवस्तुको बीहिवार बसेको पदाधिकारी बैठकले २९ बैशाखमा हुने गरि तय भएको जिल्ला अधिबेशनको मिति हेरफेर गरेको हो । विगतमा कपिलवस्तुवाट एमालेको जिल्ला इन्चार्जको रुपमा काम गरेका केन्द्रिय नेता एवम नेपाल सरकारका भूमी ब्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकराी बैशाख २८ मा अमेरीका जाने तय भएको भन्दै अधिकारी समेत सहभागि भएर सर्बसहमत रुपमा नेतृत्व छनौटमा योगदान पुग्नने अपेक्षाले अधिबेशन अगाडी सारिएको एमाले कपिलवस्तुले जनाएकोछ ।

यता एमाले कपिलवस्तुका अध्यक्ष डम्मेर शर्माले जिल्लाका शिर्ष नेता सहभागि हुदा अधिबेशनको गरिमा बढ्ने र एमालेलाई एक ढिक्का वनाउन सहयोग पुग्ने भएकाले मिति हेरफेर भएको वताए । उनले भने उक्त अधिबेशनको समुद्घाटन एमालेका श्रद्धेय अध्यक्ष केपि शर्मा ओलीवाट हुनेछ । अध्यक्ष ओलीको समेत समय मिलाएर २६ बैशाखमा सारिएको हे ।

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६