अर्थ-वाणिज्य

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदा ओली सदनमा किन देखिएनन् ?



काठमाडौं १ जेठ । सरकारको नीति तथा कार्यक्रम संघीय सदनको संयुक्त बैठकमा पेस भइरहँदा सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।सरकारको नीति तथा कार्यक्रम अहिले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेका छन् । तर, स्वास्थ्यमा समस्या देखिएपछि ओली बैठकमा नआएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।रुघा खोकीले सताएपछि आज ओली कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन् ।सरकारकायस्तै अनेरास्ववियुले आयोजना गरेको विद्यार्थी महोत्सवको पूर्व निर्धारित कार्यक्रममा पनि उनी सहभागी भएनन् ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६