ब्रेकिंग न्युज

जन्म दिने बुवा भन्दा कुकुर प्यारो : कुकुरलाई वचाउन बुवाको हत्या




नवलपुर ३ साउन । नवलपुर सदरमुकाम कावासोतीमा छोराले ढुंगाले हानेर बाबुको हत्या गरेका छन् ।कावासोती नगरपालिका ५ ठकुरीचोकका १८ वर्षीय छोरा निराजन कुमालले हानेको ढुंगाले लागेर ४३ वर्षीय बाबु प्रेम कुमालको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिए ।घरमा पालेको कुकुरलाई बाबुले पिटेको भन्दै निराजनले बाबुलाई ढुंगाले हानेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए । प्रहरीले कुटपिट गर्ने निराजनलाई नियनत्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : ३ श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६