प्रदेश

बुटवलको अमरपथमा फेरि पस्यो लेदोसहितको भल



बुटवल, २० असोज ।दशैंको मुख मै फेरि बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ ।

गएराति आएको पानी अमरपथ बजारमा पसेको हो ।लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ । दशैंको मुखमा लेदो पसेपछि ब्यापारीहरु चिन्तित बनेका छन । अहिले सो क्षेत्रमा सफाईको काम भईरहेको छ ।

पानीको सहज निकास नहुदा यस अघि पनि अमरपथमा लेदो सहितको भल पसेको थियो ।

प्रकाशित : २० आश्विन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६