ब्रेकिंग न्युज

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे, कपिलवस्तु बाट पार्वती पुन केन्द्रिय सदस्यमा निर्वाचित




कपिलवस्तु १२ चैत । नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको छ ।निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उनले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो ।निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गरे ।
त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।यस्तै कपिलवस्तुबाट पार्वती पाण्डे पुनः केन्द्रिय सदस्यमा खुला क्षेत्र बाट निर्वाचित हुनु भएको छ ।कपिलवस्तुकै जानु पाण्डे अनुशासन आयोगको सदस्यमा निर्वाचित हुनु भएको छ ।बाके कार्य क्षेत्रबाट कपिलवस्तु बनगाइका बिष्णु बेल्बासे केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको क्झ ।

प्रकाशित : ११ चैत्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६