ब्रेकिंग न्युज

कपिलवस्तुको मान, सम्मान र विकासको भरोसा बृजेश कुमार गुप्त



कपिलवस्तु २४ माघ

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ कपिलवस्तुका नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार बृजेश कुमार गुप्तले कपिलवस्तुको मान, सम्मान र गौरवलाई सदैव उच्च राख्दै इमान्दार र शालीन नेतृत्व प्रदान गर्दै आएको बताउनु भएको छ।
साधारण व्यक्तित्वका धनी गुप्त शान्त, सरल र सालीन स्वभावका साथ आफ्नो क्षेत्रको समग्र विकासमा निरन्तर क्रियाशील रहँदै आएका छन्। उहाँले जनताको आवश्यकता, भावना र चाहनालाई आत्मसात् गर्दै घर–घरमा जनआवाज बुलन्द बनाउँदै इमान्दारिताको प्रतीकका रूपमा गुप्तलाई लिने गरिन्छ ।
कपिलवस्तुको आवश्यकता र क्षेत्रको सानका रूपमा चिनिनुभएका उम्मेद्वार गुप्तले विकास, सुशासन र जनउत्तरदायी नेतृत्वलाई आफ्नो प्रमुख प्रतिबद्धता बनाउँदै आउनुभएको छ।
आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा तारा चिन्हमा मतदान गरी कपिलवस्तुको उज्यालो भविष्यका लागि साथ दिन उहाँले मतदातासमक्ष अपिल गर्नुभएको छ।

प्रकाशित : २५ माघ २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६