ब्रेकिंग न्युज

चौधरी प्रति बढ्दो जनसमर्थन, घरदैलोमा उत्साहजनक माहोल



कपिलवस्तु, २९ माघ

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा स्थानीय उम्मेदवार विश्राम प्रसाद चौधरीप्रति जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको छ। घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट र संवाद गर्दै उनले आफ्ना विकास एजेन्डा प्रस्तुत गरिरहेका छन्।
स्थानीय आवश्यकता पहिचान गर्दै रोजगारी, कृषि विकास र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको उनको प्रतिबद्धताप्रति युवादेखि ज्येष्ठ नागरिकसम्म सकारात्मक प्रतिक्रिया देखिएको छ।
मतदाताको विश्वास र साथले चुनावी माहोल थप उत्साहित बन्दै गएको स्थानीय स्रोतले जनाएको छ।

प्रकाशित : ३० माघ २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६