खोज–अनुसन्धान

‘राष्ट्रियताका विषयमा साझा धारणा बनाउनुपर्छ’



काठमाडौँ, १९ जेठ

नेपाल बार एशोसिएशनले राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा साझा धारणा बनाउनुपर्ने आवश्यकता औँल्याएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रियताको सवालमा सबै कानुन व्यवसायी एकताबद्ध भएर आफ्ना धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिइएको छ । देशको भौगोलिक अखण्डताको विषय अत्यन्त संवेदनशील हुने भएकाले सार्वजनिक व्यक्तित्वले आफ्ना धारणा सार्वजनिक गर्दा सजग हुनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित : १९ जेष्ठ २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६