बन्दीपुर, १९ वैशाख ‘बन्दिपुर’ मनमोहक कलात्मक नेवारी शैलीका जीवन्त घरको अद्वितीय वस्ति । क्षण क्षणमा प्रकृतिकले लुकामारी खेलिरहने अर्थात् रूप र रङ फेरिरहने अनुपमस्थल । कहिल्यै अध्यारो नहुँने, सदा चम्किरहने र हाँसिरहने ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य । काष्टकलाका परम्परागतसहित र केही आधुनिकता घरका बीचमा खाली गल्लि । ‘पहाडकी रानी’ उपमाले परिचित यही गल्लिामा विहीबार मुस्ताङको…