कपिलवस्तु २७ भदौबाणगंगा नदीको भेलवाट १ बेपत्ता भएका छन् भने १ को उद्धार गरिएको छ । कपिलवस्तुको बाणगंगामा आएको बाढीमा फसेका दुई जनामध्ये एक जनाको उद्धार गरिएको छ भने अर्का एक जना बेपत्ता भएका छन्।बाढीमा फसेका १६ वर्षीय रिदम लामालाई इलाका प्रहरी कार्यालय पिपरा र सशस्त्र प्रहरी बल पिपराको संयुक्त टोलीले उद्धार गरेको हो।रिदमसँगै रहेका…