नुवाकोट, ६ कात्तिक : नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-६ स्थित चिलाउने गाउँका किसानको बारीमा बाला लागेपछि पाक्ने क्रममा रहेको कोदोबाली । तस्बिर : हरिराम भेटुवाल / रासस