भगवती न्यौपानेकपिलवस्तु ४ जेठ। श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समिति कपिलवस्तुले अति विपन्न परिवारलाई स्वास्थ्य विमा कार्यक्रम गरेको छ । वनको आर्थिक वर्ष २०८०र८१ को वाषिर्क स्वीकृत कार्यक्रम अन्तर्गत यो कार्यक्रम गरेको हो । श्रृङ्गिघाट सामुदायिक वन नगरको १,३,४,र ५ वडा पर्दछ । कार्यक्रम १४ मौजामा लागु हुने छ । एउटा मौजाबाट अति विपन्न ७ परिवारलाई…