बुटवल ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकीकृत समाजवादीकी भगवती अधिकारीलाई मन्त्री नियुक्त गरेका छन् ।एकैदिन दुईपटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री महराले अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।यसअघि बिहीबार नै महराले एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री नियुक्त गरेका थिए । यससँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिमण्डल गठन…