कपिलवस्तु २३ माघ ।बिकासमा काममा राजनीति भन्दामाथि उठेर सकारात्मक सोच विकास गरौं भन्दै अर्थमन्त्री डा प्रकास शरण महतले सन्देश दिनु भएको छ । नेपाल सुन्दर देशको रुपमा विकास भएको अर्थमन्त्री महतले बताउनुभएको छ । यहाँ प्रशस्त साधन स्रोत र र परम्परागत संस्कृति रहेको भन्दै सुन्दर रहेको बताउनुभयो। आज कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ वार्षिक…