रुपन्देही २२ जेठ । नेकपा एमाले प्यूठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । उपाध्यक्षमा माधव शर्मा पौडेल विजयी भएका छन् ।अध्यक्ष र उपाध्यक्षबाहेक ३ पदाधिकारी र सबै पदमा निर्विरोध भएको एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिए ।अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो । जिल्ला अधिवेशनका लागि…