भैरहवा १९ पुस, । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएपनि भैरहवा एयरपोर्ट संचालनमा भारतीय पक्षले सघाउने विषयमा औपचारीक रुपमा छलफल हुन सकेन । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको हो ।परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ…