बुटवल ६ पुस । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनको नेतृत्व सरकार सङग अधिकारकालागी लडाइँ गर्दा समृद्धिको अभियानमा लाग्न नसकेको बताएका छन् । बुटवलमा हिजो देखि शुरू भएको सामुदायिक वनको सवालमा प्रदेशस्तरिय क्षमता अभिबृद्धि तथा रणनितिक योजना गोष्ठीको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष भण्डारीले यस्तो बताएका हुन् । उनले वनको अधिकार…