कपिलवस्तु २ पुस ।कपिलवस्तुमा संगठीत चोरको ६ जनाको गिरोहलाई अदालतवाट ५ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यलय बाणगंगाका प्रमुख गोपाल वहादुर रायमाझीले वताउनु भएको छ । उहाले लागु औषध र चोरीका सामान सहित पक्राउ गरेको वताउनु भयो । खैरो हेरोईन, बिभिन्न मालसामान र नगद सहीत कपिलवस्तुमा चोरहरुको ६ जनाको गिरोह…