बुटवल,९ माघ । लुम्बिनी विकास कोषमा मन्त्री सुदन किराँतीले हटाएका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईको सर्बोच्चद्वारा पुनर्बहाली भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफू निकट मान्छेलाई गरेको नियुक्ति अदालतले रोकिदिएको हो । मन्त्री किरांतीले गत पुस १ गते लुम्बिनी विकास कोषको योजना प्रमुख इन्जिनियर सरोज भट्टराईलाई हटाएर गोरखाकी स्मीता भट्टलाई नियुक्त…