कपिलवस्तु १० कार्तिक ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस आइतबार नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ। आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले गुटेरसको चार दिने नेपाल भ्रमणबारे जानकारी दिएको हो।कात्तिक १२ गतेदेखि कात्तिक १५ गतेसम्म गुटेरसको नेपाल भ्रमण कार्यातालिका सार्वजनिक गरिएको छ। सन् २०१७ मा राष्ट्रसंघको महासचिव बनेका गुटेरसपहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्। उनले कात्तिक १४…