काठमाडौं, २४ मंसिर । काठमाडौं प्रवेश गर्ने नागढुंगामा पनि प्रहरीले दुई केजी सुन बरामद गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले दुई केजी सुनसहित तीनजनालाई पक्राउ गरेको हो । रसुवा नाका हुँदै तस्करी गरेर ल्याइएको सुन सूचनाका आधारमा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।पक्राउ पर्नेहरूको नाम खुलाइएको छैन । यसअघि गएराति त्रिभुवन विमानस्थलबाट…