भगवति न्यौपानेकपिलवस्तु ८ असोज ।कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा हिजो देखि सुरु भैरहेका ढक-तराजु नवीकरण तथा चेक जाँच कार्यक्रममा अहिले सम्म ले चेक जाँच तथा नविकरण गराएका छन । व्यापार व्यवसायलाई सन्तुलित, मर्यादित र विश्वसनीय बनाउनको लागि नापतौल कार्यालय बुटबलको सहयोग उक्त कार्य सञ्चालन गरिएको हो । संघको कार्यालय चार नम्बर जितपुरमै हुने कार्यक्रममा नापतौल…