भालुवाङ २२ माघ । समृद्धिका लागि वन परियोजना कार्यक्रम अन्तर्गत उत्कृष्ट कार्यसम्पादन मूल्याङ्कनका आधारमा दाङको राप्ती गाउँपालिका सहित लुम्बिनी प्रदेशका ३ स्थानीय तहहरु सम्मानित भएका छन् ।उक्त परियोजना लागू भएका लुम्बिनी प्रदेशका २५ वटा स्थानीय तहहरुमध्ये कार्यसम्पादन मूल्याङ्कनका आधारमा दाङको राप्ती गाउँपालिका सहित बाँकेको बैजनाथ गाँउपालिका र रूपन्देहीकाे सैनामैना नगरपालिका उत्कृष्ट गाउँपालिकाकाे रुपमा छनाेट भई सम्मानित…