कपिलवस्तु ७ असोज । कपिलवस्तु क्षेत्र नं १ वाट निर्वाचित सांसद बलराम अधिकारीले निर्वाचन क्षेत्रका लागि संघिय सरकारवाट विनियोजन हुने ठूला योजनाको वजेटकालागि आफूले निरन्तर दवाव मुलक रुपमा सरकारलाई घचघचाई रहेको वताउनु भएको छ । नेकपा एमाले कपिलवस्तुको आयोजनामा भएको जनतासंग जनप्रतिनिधी विशेष कार्यक्रमलाई वाणगंगाको झुंगामा संवोधन गर्दै यस्तो वताउनु भएको हो । उहाले जनताका…