कपिलवस्तु १९ जेठ ।नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेशनल पेमेन्ट कर्पोरेशन इन्डिया र नेपाल क्लियरिङ हाउसबीच क्रसबोर्डर अनलाइन पेमेन्टसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। नेशनल पेमेन्ट कर्पोरेशन इन्डियाका तर्फबाट नितेश शुक्ला र नेपालको तर्फबाट नेपाल क्लियरिङ प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सझमदारी पत्रमा हस्ताक्षर गरेका हुन्। अब नेपालमा…