काठमाडौं ३ बैशाख । नेकपा एमालेका नेता महेश बस्नेत काठमाडौं महानगरका मेयर बालेन शाहको विरोध गर्नुपर्ने जरुरी नरहेको बताएका छन् ।बालेनले सिंहदरबारमा भएका अनियमितता र भ्रष्टाचारविरुद्ध विद्रोह गरेको उल्लेख गर्दै उनले त्यसमा आफ्नो समर्थन रहेको जनाए ।बालेनविरुद्ध अभिव्यक्ति दिएपछि ट्रोल बनेका बस्नेतले उनीप्रति आफ्नो कुनै आक्रोश नरहेको प्रष्टीकरण पनि दिएका छन् ।उनले भने, ‘बालेनप्रति मेरो…