भुपाल थापा,कपिलवस्तु २५ भदौ ।कपिलवस्तुका मुख्य बजारमा म्याद सकिएका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानहरू खुलेआम विक्री वितरण भएपछि चार्डपर्वको समयमा यहाँका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका छन् । नियमित बजार अनुगमन नहुँदा यहाँका ग्रामीण तथा शहरी क्षेत्रका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका हुन् ।मुख्यतः चाडपर्व लक्षित बजार…