सीता बेल्बासेकपिलवस्तु १५ साउन। प्रत्यक्ष लाभको अपेक्षा नगरी नागरिकले सरकारलाई बुझाउने कर बारे नागरिकले बुझनु आवश्यक रहेको नेपाल उद्योग वाणिज्यसंघ लुम्विनि प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभएको छ । सरकारले बिभिन्न बाहानामा लगाउदै आएको करले धेरै व्यवसायलाई अप्ठारो परेको बताउनु भयो । नेपाल उद्योग वाणिज्यसंघ र कपिलबस्तु उद्योग वाणिज्यसंघको आयोजना तथा जर्मनको प्राविधिक सहयोगमा सोमबार…