घोराही ७ साउन ।दाङमा सङ्घीय सरकारबाट आएको पुँजीगत बजेटमध्ये एक अर्बभन्दा बढी रूपियाँ फिर्ता भएको छ । आर्थिक वर्ष ०७९–०८० मा सङ्घबाट पुँजीगत बजेट चार अर्ब ७५ करोड ८४ लाख ३३ हजार १९ रूपियाँमध्ये एक अर्ब ५ करोड ४२ लाख ३९ हजार ६४९ बजेट खर्च हुन नसक्दा फिर्ता भएको हो ।जिल्लामा आर्थिक वर्ष ०७९/०८० मा…