कपिलवस्तु २१ भदौ । पछिल्ला वर्ष नेपालका लागि चिनियाँ राजदूतको सक्रियता बढ्न थालेको छ । यसअघिकी राजदूत होउ यान्छीले नेपालको आन्तरिक राजनीतिको सूक्ष्म व्यवस्थापनमा सक्रियता देखाएकी थिइन् । यो घटनाक्रम नबिर्सेका नेपालीका लागि हालका हालका राजदूत छन् सोङको अति सक्रियता र कूटनीतिक सीमाबाहिरको अभिव्यक्तिले नेपालको भूराजनीतिक संकटमा घिउ थपिदिएको छ ।शनिबार नेपाल चाइना हिमालय फ्रेन्डसिप…