दाङ १ साउन ।सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८०/ ०८१ को बजेट प्रदेशसभाबाट पारित भएको छ। शनिबार राति १० बजे प्रदेशसभाको बहुमतले बजेट पारित गरेको हो।राति बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०र८१ को बजेटसँग सम्बन्धित विधेयक पारित भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका हुन्। प्रदेशसभाले आर्थिक वर्ष २०८०र८१ का लागि सेवा र…