कपिलवस्तु १ चैत । लुम्बिनी प्रदेका स्वास्थ्य मन्त्रि विष्णु पन्थिले खेलकुदवाट यूवाले स्वास्थ्य र भावनात्मक एकता पाउने वताउनु भएको छ । नगर स्तरीय मेयरकप प्रतियोगिताको समापन समारोहमा बोल्दैे उहाले खेलको माध्यमले युवाहरुलाई स्वस्थ्य रहन मद्धत मिल्ने बताउनु भयो ।उहाले स्थानीय स्तरमा संचालन हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्न मतद पुग्ने बताउदै खेलाडी प्रतियोगिहरुलाई वाणगंगा नगरपालिकामा…