दाङ २७ असार । नेपाललाई शान्ति क्षेत्र घोषणाको माग गरिएको छ । लुम्बिनी प्रदेशमा क्रियाशील विभिन्न संघसंस्थाको पहलमा आयोजित विश्व शान्ति स् बुद्ध र नेपाल विषयक कार्यक्रममा सहभागीले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव पारित गरेका हुन् ।विपश्यना ध्यान केन्द्र घोराहीका संस्थापक तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले शनिवार यस्तो प्रस्ताव…