पाल्पा १८ असार । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विपन्न नागरिकलाई स्वरोजगार बनाई आम्दानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पाद्वारा आइतबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री चौधरीले सो कुरामा जोड दिनुभएको हो । कमजोर वर्गलाई आय–आर्जनमा जोडेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उहाँको छ ।त्यसैले प्रदेश सरकारले रोजगार दिने…