दाङ २० साउन । राजनैतिक हस्तक्षेपवाट गरिएको गैरकानुनी नियुक्ति खारेजीको माग गर्दै प्रदेश राजधानी दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष शुरु भएको छ ।सचेत नागरिक दाङले शुक्रबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा। वसन्त लामिछाने, रजिस्ट्रार प्रकाश थापा, डेपुटी रजिस्ट्रार झन्कार लामिछाने र प्रशासन शाखाका मेनेजर राजेन्द्रप्रसाद न्यौपानेको नियुक्ति गैरकानुनी भएको भन्दै प्रतिष्ठान अगाडि बिरोध प्रदर्शन गरेको…