कपिलवस्तु १६ कात्तिक । शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेका छन् । बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गाली गलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । त्यस बखत उनी संचारकर्मीसँग कुराकानी गरिरहेका थिए ।वादविवादका क्रममा ज्ञवालीको नेम प्लेट र उनले काम गर्ने…