बुटवल १ असार । रुपन्देहीका उद्योगीहरुले सरकारले एउटै प्रकृतीका उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थ आयातमा बिभेद गरेको गुनासो गरेका छन्।उनीहरुले फलामे छड, जस्तापाता लगायत वस्तु उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थ स्पञ्ज आइरन र विलेट्सको भन्सार विन्दुमा लाग्ने भन्सार महसुल र अन्तशुल्कमा सरकारले विभेदकारी व्यवस्था गरी अन्याय गरेको उनीहरुको गुनासो छ।रुपन्देहीका स्टील उद्योगीहरुले सरकारको विभेदकारी…