कापिलवस्तु २९ बैशाख । कृषिमन्त्री डा.बेदुराम भुसालले अप्रेशन गरेर हेर्दा देखे कृषि प्रधानदेशमा अहिले सम्म कृषि ऐन नै रहेनछ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा। भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताएका छन् ।बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले नेपाल कृषिप्रधान देश हो भन्ने गरेपनि हालसम्म कृषि ऐन नै नहुनु…