बुटवल ३ बैसाख । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले नयाँ वर्षको पहिलो दिन बुटवलमा एक जुत्रा घरको समुद्घाटन गर्दै रिवन काटेसंगै यसले विशेष चर्चा पाएको छ। स्वास्थ्य मन्त्रीले जुत्ताघरको समुद्घाटन वास्तवमा विभागिय काम होइन । अनि जुत्ताघरको रिवन काट्ने काम त मेयर वा उद्योग वाणिज्यसंघका पदाधिकारीले गरे हुेने होइन र ? भन्ने प्रशन पनि…