गुलाम अलीकपिलवस्तु १६ जेठ । कपिलबस्तुबाट साउदी अरबको मक्का मदिना सहरमा जाने हज यात्रीहरुलाई तौलिहवा बसपर्कबाट बिदाई गरिएको छ । यस बर्ष नेपालबाट १ हजार ४ सय ४४ जना हजाको लागि जाँदै छन् ,जिल्लाबाट सबैभन्दा बढी १९१ तीर्थ यात्रीहरु साउदी जादै छन् , दोस्रोमा बाँकेबाट १३८ जाँदै छन भने सबैभन्दा कम पाल्पाबाट १ जनामात्र जाँदै…