कपिलवस्तु २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले गोविन्द आचार्यलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् । प्रधानमन्त्री दाहालले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका आचार्यलाई सोमबार प्रेस सल्लाहकार नियुक्त गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।आचार्य यसअघि २०७३ मा दाहाल दोस्रो पटक प्रधानमन्त्री बन्दा पनि प्रेस सल्लाहकार थिए । आचार्य न्यूनतम पारिश्रमिक निर्धारण समितिका…