कपिलवस्तु २४ असोज ।नागरिक उन्मुक्ति पार्टीबाट कपिलवस्तुमा प्रदेश सभा सदस्य पदका लागि उम्मेदवार पत्र दिएका दुई जनाको मनोनयन दर्ता हुन सकेको छैन ।कपिलवस्तु क्षेत्र नं ३(क) बाट प्रदेश सभा सदस्यको लागि उम्मेदवार पत्र दिएका उमेश चौधरीले निर्वाचन खर्च नबुझाएकोले मनोनयन दर्ता नभएको हो ।त्यस्तै ३ (ख ) बाट प्रदेश सभा सदस्य पदको उम्मेदवारी दिएका गोविन्द…