दाङ ३० असार । दाङमा सहकारी बीचको मर्जर प्रकृया नफाकेको पुष्टि भएको छ । मर्जर भएका सहकारीले फरक पत्रकार सम्मेलन मार्फत आरोप प्रत्यारोपको सिलसिला जारी राखेपछि यसको पुष्टि भएको हो । केही बर्ष अघि दाङ(देउखुरीको राप्तीमा रहेका चार वटा एउटै प्रकृतिका सहकारी संस्थाहरू एकीकरण भई बनेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरू बीच नै…