कपिलवस्तु ३१ साउन ।जिल्ला प्रशासन कार्यालयबाट ३३ जनाले नेपाली नागरिकता परित्याग गरेका छन । नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि प्रशासन कार्यालयबाट ३३ जनाले नेपाली नागरिकता त्याग गरेका हुन । यो अवधिमा ३३ जनाले नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । प्रशासन कार्यालयका अनुसार…